एमालेभित्रको कलह रोक्न युवा नेता शाहीको आग्रह, ‘अहिले भइरहेको प्रक्रिया पुनर्गठन होइन, पुनर्पतन हो’
काठमाडौं । नेकपा एमालेका युवा नेता तथा राजनीतिक विश्लेषक दयालबहादुर शाहीले पार्टीभित्र बढ्दो आन्तरिक विवाद र नेतृत्वबीचको दूरीले एमाले कमजोर बन्दै गएको भन्दै तत्काल कलह अन्त्य गर्न आग्रह गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले एमालेमाथि बाह्य