रवि लामिछानेको भदौ ७ गते चीन भ्रमणमा जाने, राष्ट्रपति सीसँग भेट नहुने
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। उनको आठदिने चीन भ्रमण भदौ ७ देखि १४ गते अर्थात् अगस्ट २३ देखि ३० सम्म हुने तय भएको लामिछानेनिकट एक नेताले जानकारी