काठमाडौं । एसईईको पूरक परीक्षा आगामी साउन २९ गते हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनमार्फत साउन २९ गतेदेखि ग्रेडवृद्धि या पूरक परीक्षा साउन २९ देखि सञ्चालन हुने जानकारी दिएको छ ।
नतिजा सार्वजनिक गर्दै परीक्षा बोर्डले नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो ।

























