काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बिहीबार बस्ने भएको छ ।
बिहीबार ३ बजे केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको सचिवालय वैठकमा केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल हुने बताइएको छ ।
सचिवालय बैठकको एजेण्डा आज बस्ने कार्यालय बैठकले तय गर्नेछ ।



















