खुलामञ्चमा जोगाउन महानगर घेराउ, मेयरले ज्ञापनपत्र नबुझेपछि उमेरलाई बुझाइयो
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अघि सारेपछि स्थानीयले विरोध जनाउँदै आएका छन् । टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका स्थानीयवासी र संरक्षण अभियन्ताहरु आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन र घेराउ गरेका छन्