प्रचण्डले बनाएको नेकपा नामको वृद्धाश्रमसँग सहकार्य हुँदैन : सुदन किराँती
काठमाडौं । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान का नेता सुदन किराँतीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग कुनै प्रकारको सहकार्य नहुने स्पष्ट बताएका छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै किराँतीले प्रचण्ड नेतृत्वको पार्टी “वृद्धाश्रमजस्तो बनेको” भन्दै अबको आवश्यकता