सुकुम्वासी बस्ती हटाउने सरकारी कदमप्रति विपक्षीको आपत्ति, ९ बुँदे ध्यानाकर्षण
काठमाडौं । सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान नगरी र वैकल्पिक आवासको सुनिश्चितता बिना बस्तीमा डोजर चलाइएको भन्दै विपक्षी दलहरूले सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्। आज बिहान बसेको विपक्षी दलहरूको संयुक्त बैठकले सरकारको उक्त कदमको विरोध गर्दै तत्काल यस्तो गतिविधि