सिन्धुलीमा ट्रक दुर्घटना : एक पैदल यात्रीको मृत्यु, एक गम्भीर घाइते
काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–९ बथानचौडी नजिकै मदनभण्डारी राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ९६४४ नम्बरको ट्रकले ठक्कर