सर्वोच्चमा ३३६ मुद्दा हेर्न १० इजलास गठन, आजदेखि नियमित बहसपैरवी गर्दै कानुन व्यवसायी
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएका कानुन व्यवसायीहरुले आजदेखि नियमित रुपमा बहसपैरवी गर्ने भएका छन् । प्रधानन्यायाधीशविरुद्ध करिब १ महिनादेखि आन्दोलित कानुन व्यवसायीहरु आजदेखि काममा फर्किने नेपाल बार एसोसिएसनले जनाएको छ । सर्वोच्चमा आइतबारका लागि ३३६