डा. गोविन्द केसीसँग वार्ताका लागि थप दुई प्रतिनिधि धनगढी, आजै संवादको तयारी
काठमाडौं । धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारका थप दुई प्रतिनिधि धनगढी पुगेका छन्। प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार जे.पी. अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा बुद्ध एयरको विमानमार्फत धनगढी पुगेका हुन्। यसअघि