संसद्को गतिरोध अन्त्यका लागि छलफल जारी
काठमाडौँ । संसद्को जारी गतिरोध अन्त्य गर्न सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलहरूबीच आज पनि छलफल भइरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलका नेताहरू सहमतिको लिखित प्रस्ताव तयार पार्न जुटेका