शिक्षक र प्रहरीबीचको झडपमा ६२ जना शिक्षक घाइते
काठमाडौँ । शिक्षक र प्रहरीबीच बानेश्वरमा भएको झडपमा घाइते हुने शिक्षकको संख्या ६२ जना जना भएको शिक्षक महासंघले जनाएको छ । २५ दिनदेखि शान्तपूर्वक गर्दैै आएका शिक्षकहरुले आज निषेधित क्षेत्र तोड्न खोज्दा झडपको स्थिति आएको हो । शिक्षक महासंघका अध्यक्ष