वीर अस्पतालको ओपीडी सेवा अव विहान ८ बजेदेखि सञ्चालन हुने
काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा ओपीडी सेवा अबदेखि विहान ८ बजेबाट सञ्चालन हुने भएको छ । शुक्रबार भएको न्याम्सको परिषद् बैठकले साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ बजेदेखि दिँसो ४ बजेसम्म सञलन हुने निर्णय गरेको