उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले पार्टीभित्र विभाजन र असन्तुष्टिलाई बढावा दिएको शाहीको आरोप
काठमाडौं । नेकपा एमालेका युवा नेता तथा पूर्वसांसद दयालबहादुर शाहीले पार्टीभित्र अध्यक्षलाई हटाउने अभियानमा पदाधिकारी तहकै नेताहरू सक्रिय रहेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको राजनीतिक भूमिकामाथि प्रश्न उठाएका