एमाले विधान महाधिवेशनको निर्णय उल्टियो : पदाधिकारी १९, केन्द्रीय कमिटी ३०१ यथावत्
काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनबाट गरिएको निर्णय उल्ट्याउँदै पदाधिकारी र केन्द्रीय कमिटीको संख्या पुरानै कायम गर्ने निर्णय गरेको छ । यससँगै पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने भएको छ। विधान महाधिवेशनले पदाधिकारी १५ जना बनाउने र