चुरे संरक्षण समितिमा अध्यक्षद्वारा दोहन, सदस्यको उजुरी
काठमाडौं । चुरे तराइ मधेश क्षेत्रको प्राकृतिक श्रोतहरु भुमि, पानी, वनस्पति र जैविक विविधताको दिगों व्यवस्थापन र संरक्षण सुनिश्चित गरी जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्ने, चुरे दोहन रोक्न उद्देश्यले स्थापना भएको राष्ट्रपति चुरे-तराई मधेश संरक्षण