सीमासम्बन्धी अभिव्यक्तिबारे ३९ दिनसम्म पनि प्रधानमन्त्रीको जवाफ छैन, सभामुखलाई रुलिङ गर्न विपक्षीको माग
काठमाडौं । भारत–नेपाल सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को विवादित अभिव्यक्तिबारे प्रश्न उठेको ३९ दिन बितिसक्दा पनि उनले प्रतिनिधिसभामा औपचारिक जवाफ नदिएको भन्दै विपक्षी दलहरूले सभामुखसँग रुलिङको माग गरेका छन्। गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा