जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा
काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा परेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको सो रिट हेर्न नमिल्नेमा राखिएको हो । न्यायाधीश सुवेदीले मीनबहादुर गुरुङ जोडिएको