जेनजीलाई सिंहदरवारमा प्रवेश निषेध !, प्रधानमन्त्रीलाई भेट्न गएका मिराजलाई प्रहरीले धकेल्दै धोवीखोला कटायो
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन पुगेका जेन-जी समूहलाई आज पनि सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । सोमबार अपरान्ह पनि २१ वटा जेन-जी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए । आज बिहान सिंहदरबार