विस्थापित सुकुमवासीको मानव अधिकार उल्लंघन भएको भन्दै आयोगमा उजुरी
काठमाडौं । काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूले आफ्नो मानव अधिकार उल्लंघन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बुधबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विस्थापनपछिको अवस्थाबारे समेत आयोगमा उजुरी