अर्थमन्त्री वाग्लेको ‘हामी कम्युनिष्ट होइनौँ’ भन्ने अभिव्यक्तिले सरकारको चरित्र उजागर भयो : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ‘हामी कम्युनिष्ट होइनौँ’ भन्ने अभिव्यक्तिले वर्तमान सरकारको वास्तविक चरित्र उजागर भएको टिप्पणी गरेका छन्। सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत सरकारमाथि तीव्र आलोचना गर्दै सत्तामा आएदेखि संविधान, कानुन, न्यायालय र संसदीय