पछिल्ला दुई मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडौं । सरकारले पछिल्लोपटक बसेका दुई वटा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंसिर २५ र २९ गते बसेका बैठकका निर्णय मंगलबार सार्वजनिक गरिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गरिएको हो