प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणअघि हर्क साम्पाङको सुझाव : सिमा अतिक्रमण बन्द र लिपुलेकमा नाका खोल्दा स्वीकृति अनिवार्य गराइयोस्
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको चर्चा चलिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ)ले सीमा अतिक्रमणको विषय प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन् । नरेन्द्र मोदीको निमन्त्रणापछि प्रधानमन्त्री शाह भारत भ्रमणको तयारीमा रहेको बताइए