भक्तपुरको बोडेमा दिदीबहिनी मृत फेला
भक्तपुर, साउन ८ । भक्तपुरको बोडेमा आज बिहान दुई किशोरीको शव फेला परेको छ, जसको पहिचान सहोदर दिदीबहिनीको रूपमा भएको छ । मध्यपुर ठिमी नगरपालिका-८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा सुर्खेतको पञ्चपुरी नगरपालिका-८ घर भएका १७ वर्षीया मेनुका कँडेल र