प्रवेश गरेको हप्ता नकट्दै गौतमको अल्टिमेटम : काम सहितको पद नदिए पार्टीमा नबस्ने
काठमाडौं, साउन ७ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बामदेव गौतमले आफूलाई पार्टीमा पदभन्दा काम चाहिएको स्पष्ट पारेका छन् । काम नपाए पार्टीमा लामो समय टिक्न नसक्ने उनले चेतावनी दिएका छन् । बुधबार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई