रविलाई तेस्रोपटक म्याद थपका लागि अदालत लगियो
काठमाडौँ । सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज अदालतमा उपस्थित गराइएको छ । सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रकाउ परेका गोर्खा मिडिया प्रा.लि.का तत्कालीन प्रबन्धनिर्देश लामिछानेसहित कास्की प्रहरीकै हिरासतमा रहेका पूर्व