रोलक्रमको चौथो नम्बरका न्यायाधीश शर्मा प्रधानन्यायाधीशमा सिफारिस
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रमको चौथो नम्बरमा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो