गजेन्द्र हमालको नियुक्ति र राजीनामाबारे प्रधानन्यायाधीशले स्पष्टीकरण दिनुपर्छ : प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताउनुभएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यथार्थ कुरा बताउनुपर्ने सिंहको भनाइ थियो । उहाँले सरकार, सत्तारुढ दलभित्रका गठबन्धनका