सरकारका गलत कदमविरुद्ध सडक र सदनबाट प्रतिवाद गर्ने प्रचण्डको चेतावनी
सुर्खेत। नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला गतिविधिप्रति गम्भीर असन्तुष्टि जनाउँदै गलत कदमविरुद्ध सडक र सदन दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्। आइतबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका संयोजक दाहालले सरकारको नियत