तोलामा एक सयले बढ्यो सुनको मूल्य
काठमाडौं । साताकाे चाैथाे दिन नेपाली बजारमा सुनकाे मूल्य एक सय रुपैयाँले बढेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९२ हजार ६