सुनको मूल्य प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढ्यो
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल