स्रष्टा सम्मान र संगठक कविता प्रतियोगिता सहित भानु जयन्ती सम्पन्न
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आयोजना तथा केन्द्रीय अतिरिक्त क्रियाकलाप विभागको व्यवस्थापनमा २१२औं भानु जयन्ती–२०८२ तथा शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा “स्रष्टा सम्मान तथा उपत्यकाव्यापी संगठक कविता प्रतियोगिता कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम संगठनका