प्रधानमन्त्री अनुपस्थित रहेसम्म संसद्मा विरोध जारी रहने कांग्रेसको चेतावनी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित नभएसम्म आफ्नो विरोध जारी रहने चेतावनी दिएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाउँदै सभामुख डोलप्रसाद अर्याललाई यस विषयमा गम्भीर बन्न