म्याद थप्न टोपबहादुर रायमाझीलाई अदालत लगिँदै
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिँदै छ। पक्राउ पुर्जी जारी भएको १० दिनसम्म फरार रायमाझीलाई प्रहरीले आइतबार राति बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो । आइतबार राति काठमाडौं