इरानबाट आफ्नो ज्यान जोखिममा रहेको ट्रम्पको दाबी, अमेरिका र इरानबीच हवाई आक्रमण जारी
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू सधैं सुरक्षा जोखिममा रहेको र इरानको ‘हिटलिस्ट’ को शीर्ष स्थानमा आफ्नो नाम रहेको दाबी गरेका छन्। एयर फोर्स वान विमानमा यात्रा गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानी पक्षबाट आफूलाई निरन्तर सुरक्षा चुनौती