पब्लिक डिबेट लोकतान्त्रिक पारदर्शिताको उदाहरण हो, ‘प्रश्न सोधौँ, एमाले रोजौँ’ : एमाले अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरू एकै स्थानमा बसेर सार्वजनिक प्रश्नको प्रत्यक्ष जवाफ दिनु लोकतान्त्रिक पारदर्शिताको अभ्यास भएको बताएका छन्। झापा–५ मा आयोजित पब्लिक डिबेट कार्यक्रममा सहभागी भएको उल्लेख गर्दै सो क्षेत्रका उम्मेदवार समेत रहेका ओलीले चुनाव