राष्ट्रियसभाले बिजनेस पाउन नसकेको अध्यक्ष दाहालको गुनासो
चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताएका छन् । स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिएका हुन । उनले भने, “कानुन निर्माणको काम पनि जनचाहनाअनुसार