घनश्यामको नेकपा एस पुनर्गठन अभियान नेकपा संयुक्तमा मिसिने, चुनाव चिन्ह हँसिया
काठमाडौं । घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता गर्ने सहमति भएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत दुवै पक्षका नेताहरूले एकता सम्बन्धी सहमति सार्वजनिक रूपमा जानकारी दिएका हुन्। नेता विजय