वैदेशिक ऋण लिने निर्णयप्रति राप्रपा सांसद ओलीको आपत्ति, संसद्मा पारदर्शिताको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले सरकारले वैदेशिक ऋण लिने निर्णयप्रति आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जवाफ दिन माग गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो ऋण कुन नीतिगत बहस र आधारमा लिइएको हो भन्ने प्रश्न