गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ
काठमाडौँ । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई ठगी, आपराधिक विश्वासघात तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारका कसुरमा छानबिन गर्न पक्राउ गरेको हो । ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ६० वर्षीय