हमासले सार्वजनिक गरेको आज रिहा गरिने २० बन्धकको सुचिमा छैनन् विपिन
काठमाडौँ । हमासको सैन्य शाखाले आज रिहा गरिने २० जना जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ । द टाइम्स अफ इजरायलका अनुसार समूहमा अपहरण गरिएका सिपाही तामिर निम्रोदी र नेपाली नागरिक विपिन जोशीको नाम आज सार्वजनिक गरिने सुचिमा समावेश गरिएको