गठबन्धनमा केही भएको छैन, सरकार ढल्ने चर्चामा विश्वास नगरौं : शेरबहादुर देउवा
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको दावी गर्दै सरकार ढल्ने चर्चामा विश्वास नगर्न आग्रह गरेका छन् । थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा शुक्रबार विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले भने ‘गठबन्धन जसरी पनि