आदिवासी जनजातिको हक, अधिकार र पहिचानको सम्मान गर्न ओलीको आग्रह
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्व आदिवासी जनजाति दिवसका अवसरमा आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्न आह्वान गरेका छन् । विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले स्वदेश तथा विदेशमा