कस्तो छ आज दिनभर ? थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
काठमाडाैं । २१ पुस २०७८ । ५ जनवरी, २०२२ बुधबार । पौष शुक्लपक्ष तृतीया तिथि, गर करण, श्रवण नक्षत्र, व्रज योग, चन्द्रमा मकर राशिमा छ । बुधबार १२ः१० मा राहुकाल शुरु भएर १ः२८ मा सकिने छ । अभिजित मुहूर्त ११ः४९ मा