आजको दिन शुभकार्यका लागि फलदायी, थाहा पाउनुहोस् तपाईँको राशिफल
काठमाडौं । आजको पात्रो : आज २ मंसिर, बिहीबार । तद्अनुसार २८ नोभेम्बर । कात्तिक शुक्लपक्ष चतुर्दशी पूर्णिमा व्रत । चन्द्रमा मेष राशिमा, वरीयान योग छ । बिहीबारको अध्ययनअध्यापनको काम सुरु गर्दा शुभ मानिन्छ । आज ११ः१८ देखि १२ः१० सम्मको समय अभिजित