आर्थिक संस्थामाथिको सीमित व्यक्तिको कब्जा अन्त्य गरिन्छ : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालका प्रमुख आर्थिक संस्थाहरू केही सीमित व्यक्तिको नियन्त्रणमा पुगेको दाबी गर्दै अब त्यस अवस्थाको अन्त्य गरिने बताएका छन्। मंगलबार बसेको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले विगत केही वर्षमा आर्थिक संस्थाहरू सीमित व्यक्तिको स्वार्थअनुकूल