हर्मुजमा ड्रोन आक्रमणपछि अमेरिकाद्वारा इरानमाथि फेरि प्रहार, ‘आवश्यक परे इरान सिध्याइदिन्छौँ’ : ट्रम्प
काठमाडौं । स्ट्रेट अफ हर्मुजमा पानामा झन्डा भएको एक तेलवाहक जहाजमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध फेरि सैन्य कारबाही सुरु गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका विभिन्न स्थानमा लक्षित आक्रमण गरिएको जनाएको छ। सेन्टकमका अनुसार अन्तर्राष्ट्रिय व्यापारिक ढुवानीमाथि