संसदको गतिरोध अन्त्य गर्न कांग्रेस, एमाले र माओवादीका शीर्ष तीन नेता छलफलमा
काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता आज पनि छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेसहितका विपक्षी दलले राजीनामा माग्दै संसद