मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा भाँडभैलो
जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारमा भाँडभैलो मच्चिएको छ । प्रदेशको नामाकरण र प्रदेश राजधानी घोषणा भएको सम्झनामा स्वरुप सरकारले बुधबार ‘मधेस स्वाभिमान दिवस’ मनाउने घोषणा गरेको थियो । तर, दिवस मनाउने विषयमा समेत सत्ता साझेदार