सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै
काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको वैठक आज बिहान बस्दैछ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने वैठकमा राष्ट्रियसभा निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचन मिलेर लड्ने समझदारी गरेका छन् । वैठकमा